भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
वैशाख २०७५ मा नेपाली जनता नयाँ वर्ष मनाउँदै थिए । संरा अमेरिका, बेलायत र फ्रान्सले सिरियामा क्रुर र निन्दनीय क्षेप्यास्त्र आक्रमण गरे ।
रुसको आग्रहमा बोलाइएको संयुक्त राष्ट्रिय परिषद्को बैठकमा रुसी राजदूत बसिली नेबोलियाले त्यस आक्रमणलाई ‘गुण्डागर्दी’ को संज्ञा दिए ।
बसेली नेबोलियाले सिरियामा भएको उक्त क्षेप्यास्त्र हमलाले अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन भएको पनि आरोप लगाए ।
सिरियाको गुटाको डुमामा भएको रसायनिक हमलाको अन्तर्राष्ट्रिय जाँच सुरु हुनु अगाडि नै क्षेप्यास्त्र हमला गरेकोमा पश्चिमी शक्तिमाथि आक्रोश व्यक्त गर्दै रुसी राजदूतले भने – ‘यो सबै कुरा सुनियोजित तरिकाबाट भइरहेको छ । यो मामिला उक्साउनको लागि गरिएको हो, आफैले झुटो आरोप लगाएको हो र फैसला सुनाएर सजाय पनि दिएको छ । के सबै अन्तर्राष्ट्रिय मामिलाको अब यसैगरी समाधान खोज्ने हो ? यो अन्तर्राष्ट्रिय मामिलामा गुण्डागर्दी हो ।’ (समाचारपत्र– ३ वैशाख २०७५) (१६ अप्रिल २०१८)
फटाहा र आडम्बरी
सुरक्षा परिषद्को आपतकालीन बैठकमा सिरियाका राजदूत बसर जाफरीले अमेरिका, बेलायत र फ्रान्सलाई फटाहा र आडम्बरी भएको कडा आलोचना गरे ।
उनले भने – यदि अमेरिका, बेलायत र फ्रान्सलाई सिरियामा रसायनिक हतियार बनाउने स्थानहरूको जानकारी भए ‘रसायनिक हतियार निषेध गर्ने संगठन’ (अर्गनाइजेसन फर प्रोहिबिसियन अफ केमिकल वीपन्स– (OPCW) सँग किन सल्लाह गरेनन् । हमला गर्नु भन्दा पहिले दमासकसमा ‘तथ्य पत्ता लगाउने आयोग’ (प¥याक्ट फाइन्डिंग मिसन)सँग किन सल्लाह गरेनन् ।
यसबारे संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेजले यो सम्पूर्ण घटनाक्रमलाई ‘खतरनाक स्थिति’ बताउँदै संयम राख्न अपिल गरे । तर अमेरिकाले भने ‘पुनः आक्रमण गर्न सक्ने’ चेतावनी दियो ।
आक्रमणको अमेरिकामै ठूलो विरोध
अमेरिकाको नेतृत्वमा बेलायत र फ्रान्स मिलेर सिरियामाथि गरेको हमला सुरु गरेको २४ घण्टा नबित्दै अमेरिकी प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि आक्रमणको विरोधमा हस्ताक्षर सड्ढलन गरेका थिए ।
अमेरिकाको विभिन्न सहरहरूमा श्रृङ्खलाबद्ध ढंगले अमेरिकी जनताले सिरियामाथि अमेरिकी आक्रमणको विरोधमा प्रदर्शन गरे ।(राजधानी – ३ वैशाख २०७४) – १६ अप्रिल २०१८ ।
ट्रम्प राष्ट्रपतिको निम्ति अयोग्य
रिचफिल, आहियोमा अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले घोषणा गरे – बिहीबारको दिन वाशिङटनले मध्यपूर्वको युद्धमा ७ त्रिलियन डलर बेकारमा स्वाहा पार्दैछ, यसकारण ‘अति छिटो’ सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाइँदैछ ।
त्यसै विषयमा अमेरिकी राज्य विभागका प्रवक्ता हेल्थर नाउरेटसँग प्रश्न गर्दा तिनीले ‘सिरियाबाट अमेरिका बाहिर आउने निर्णय आफूलाई थाहा नभएको बताइन् ।’ तर राज्य सचिव टिलरसनले अमेरिकी सेना सिरियाबाट फर्कंदा आइएस (IS) समूह र अलकाइदा (Al-Qaida ले बाधा दिने हुँदा अमेरिकी सेना सिरियामा रहनुपर्ने बताए ।
(चाइना डेली March31-April 1)
यसरी अमेरिकी राष्ट्रपति ट्रम्प आफ्नो वचनको ठेगान नभएको व्यक्ति भएको हुँदा उनका संघीय जाँच ब्युरोका पूर्वप्रमुख जेम्स कमईले ट्रम्प नैतिक कारणले राष्ट्रपति पदको निम्ति अयोग्य भएको बताएका थिए ।
ट्रम्पले आफ्ना निर्णयहरु फेरेका धेरै घटनाहरु घटेका छन् । एक महत्वपूर्ण निर्णय लिनुपर्ने पद धारण गरेका व्यक्तिबाट घरीघरी निर्णय फेर्दा जनताले उनको भनाईमाथि विश्वास गर्न नसक्ने स्वाभाविक हो ।
श्रमिक साप्ताहिक बैशाख ११को सम्पादकीय
Leave a Reply