पन्ध्रदिने ‘बोटल आर्ट’ तालिम सम्पन्न सीपलाई व्यवसायसँग जोड्नुपर्ने
- जेष्ठ १९, २०८३
काठमाडौँ, २२ चैत । जेनजी आन्दोलनपछि भएको चुनावमा दुईतिहाइ जस्तै पाएको रास्वपाको सरकारले विश्व बैङ्क र एसियाली विकास बैङ्कबाट २७.६ अर्ब रूपैयाँ ऋण लिने निर्णय ग¥यो । अब नेपालीको कूल ऋण कति खर्ब
पुग्यो ? पुराना शासक दलहरूले जस्तै साम्राज्यवादीहरूको हात खुट्टाको रूपमा खोलिएका विश्व बैङ्क र एसियाली विकास बैङ्कबाट ऋण लिएर नयाँ शासकहरूले पनि देश चलाउनु नेपाललाई साम्राज्यवादीहरूको नवउपनिवेश बनाउने किन होइन ? जेन–जीहरू सचेत हुनुपर्दैन र ?
Leave a Reply