प्यालेस्टिनी नागरिकको सुरक्षाका लागि राष्ट्रसङ्घको आह्वान
- भाद्र २, २०८३
क्युवेक सिटी, ३ भदौ (एजेन्सी) । रिभोलुसनरी कम्युनिस्ट इन्टरनेसनल (आरसीआई) ले आयोजना गरेको विश्व साम्यवादी विद्यालय–२०२६ (बृहत् विचार गोष्ठी) बुधबार क्यानाडाको क्युबेक सिटीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा ५०० जना प्रत्यक्ष उपस्थित रहेका थिए भने ७,९०० अनलाइन रूपमा सहभागी भएका थिए । हजारौँ जना विश्वभरका वाच (हेर्ने) पार्टीहरूमा भाग लिएका थिए । यो वर्षको वल्र्ड स्कूल अफ कम्युनिज्ममा १०,००० भन्दा बढी व्यक्तिहरूले कुनै न कुनै रूपमा भाग लिन साइन अप गरेको अनुमान छ ।
सहभागीहरूले १३० भन्दा बढी देशहरूबाट हाम्रो स्कूलमा सामेल हुन पत्र लेखेका थिए, जसमध्ये ४,४०० ले यो वर्षको वल्र्ड स्कूल अफ कम्युनिज्ममा सामेल हुन अनुरोध गर्दै लेखेका थिए ।
सयौँको उपस्थितिमा कामरेडहरूले डलासदेखि दिल्लीसम्म विश्वविद्यालयको लागि वाच (हेर्ने) पार्टीहरू आयोजना गरेका थिए । डेनमार्कमा कमरेडहरूले स्कूल हेर्नको लागि एक हप्ता लामो कार्यक्रम, खेलकुद, सङ्गीत र गतिविधिले भरिएको २५० वटा भन्दा बढी ‘नर्डिक स्कूल’ आयोजना गरेका थिए ।
पुँजीवादको इतिहासको सबैभन्दा सङ्कटग्रस्त युगको बिचमा, बाँकी ‘वामपन्थी’, कुनै परिप्रेक्ष्य वा स्पष्ट विचार नभएका, निराशामा लडिरहेका छन् । यसको विपरीत, विश्व विद्यालय क्रान्तिकारी आशावाद र सङ्कल्पको गढ थियो किनभने यो स्पष्ट विचारको विद्यालय थियो ।
कार्यक्रमको ट्यागलाइन ‘विचारको शक्ति’ ले हाम्रो उद्देश्यलाई समेटेको छ । छलफलको एक हप्तामा, विश्वभरका कम्युनिस्टहरूका लागि २० भन्दा बढी सत्रहरू लात् स्ट्रिम गरिएको थियो । यस हप्ताको उद्देश्य माक्र्सवादका फराकिलो, शक्तिशाली विचारहरूका लागि युवा कम्युनिस्टहरूमा जोश जगाउने उद्देश्य थियो, जुन विचार युवा क्रान्तिकारीहरूले पुँजीवादलाई परास्त गर्ने अत्यावश्यक हतियार हुन् ।
Leave a Reply