अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सजाय
– जन्मकैद
– पच्चीस वर्षसम्म कैद
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना (सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेमा थप तीन वर्षसम्म कैद)
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना
– जन्मकैद
– पच्चीस वर्षसम्म कैद
– सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– छ वर्षसम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना
– एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना
– छ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना
– कसूरदारलाई हुने कैदको अनुपातमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना
– दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना
– दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना
– एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– छ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना (नवजात शिशुको मृत्यु भएकोमा जन्मकैद र अन्यको मृत्यु भएकोमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना)
–पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना
– पन्ध्र वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना
– सात वर्षदेखि दश वर्षसम्म कैद र सत्तरी हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना
– महिलाको उमेरको आधारमा सात वर्षदेखि बीस वर्षसम्म कैद
– करणी हुनेहरूबीचको नाताको आधारमा एक वर्षसम्म कैददेखि जन्मकैदसम्म
– तीन वर्षसम्म कैद
– तीन वर्षसम्म कैद
– चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँसम्म जरिवाना
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना (ज्यान मरेमा जन्मकैद र अङ्गभङ्ग भएमा पन्ध्र वर्षसम्म कैद)
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना (ज्यान मरेमा ज्यान मारेसरह र अङ्गभङ्ग भएमा अङ्गभङ्ग गरेसरह)
– दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना (ज्यान मरेकोमा ज्यान मारेसरह)
– एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना
– दुई वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना
– दुई वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना
– तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना
– सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना
– तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना
– तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै
२.४ मुलुकी फौजदारी कार्यविधिसंहिता
मौखिक वा विद्युतीय माध्यमबाट कसूरको सूचना दिन सकिने
कुनै कसूर भएको, भइरहेको वा हुन लागेको थाहा पाउने व्यक्तिले सोको सूचना मौखिक रुपमा वा विद्युतीय माध्यम (इमेल वा अन्य) बाट समेत दिनसक्ने ।
पक्राउ पुर्जी जारी गर्नुअघि अनुमति लिनुपर्ने
कुनै व्यक्तिलाई तत्कालै पक्राउ गर्नुपर्ने भएमा पक्राउ गर्नुपर्ने कारण खुलाई मुद्दा हेर्ने अधिकारीबाट अनुमति लिनुपर्ने ।
जरुरी पक्राउ पुर्जी जारी पक्राउ गर्न सकिने
कसूर गर्ने व्यक्ति तत्काल पक्राउ नभएमा वा व्यक्ति भाग्ने, उम्कने वा प्रमाण, दसी वा नष्ट गर्ने अवस्था भएमा प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरी तत्काल पक्राउ गर्नसक्ने ।
Leave a Reply