२९ देशद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर
- श्रावण १, २०८३
मानामा, २८ अक्टोबर । साउदी अरबका विदेशमन्त्री अब्देल अल जुबेरले शनिबार साउदी पत्रकार जमाल खासोग्गीको हत्याको अभियोगमा गिरफ्तार गरिएका १८ जना अभियुक्तहरूलाई साउदी अरबभित्रै कानुनी कारबाही गरिने बताएका छन् ।
टर्कीले हत्याको आरोपमा गिरफ्तार गरिएको १८ जना अभियुक्तलाई आफ्नो देशमा सुपुर्दगी गर्न माग गरेको भोलि बहराइनमा आयोजित एक क्षेत्रीय सुरक्षा सम्मेलनमा बोल्दै विदेशमन्त्रीले यस्तो भनाइ सार्वजनिक गरेका हुन् । “जहाँसम्म सुपुर्दगीको विषय छ, ती व्यक्तिहरू साउदी नागरिकहरू हुन् । उनीहरूलाई साउदी अरबमै कारागारमा राखिएको छ र साउदी

जमाल खासोग्गी
Leave a Reply