यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडाँै, १४ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा कार्यरत सहायक मायादेवी भट्टराईविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
केयुकेएलअन्तर्गतको नयाँ बनेश्वर शाखामा कार्यरत भट्टराईले पेश गरेको विहार संस्कृत शिक्षा बोर्ड पटना, भारतबाट प्राप्त गरेको एसएलसी तहको प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली देखिएको आयोगले जनाएको छ । (रासस)
Leave a Reply