आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
सुर्खेतको सुर्खेत क्याम्पस शिक्षामा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुले विजय हासिल गरेको छ । प्राप्त पछिल्लो समाचारअनुसार अनेरास्ववियुले अध्यक्ष पदमा २६३; सचिव पदमा २६५ र कोषाध्यक्ष पदमा २४४ मत सहित बाझी मारेको छ ।अखिल क्रान्तिकारी प्रमुख प्रतिस्पर्धी बनेको छ ।अखिल क्रान्तिकारीले अध्यक्ष पदमा २३८; सचिव पदमा २०९ र कोषाध्यक्ष पदमा १४१ मत हासिल गरेको छ ।
नेविसंघ तेस्रो स्थान मा आएको छ ।
अखिल र अखिल क्रान्तिकारीका कारण बिहान केही समय मतगणना ढिलो भएको थियो ।
Leave a Reply