बैङ्ककमा भीषण बाढी, हजारौँ नागरिक विस्थापित
- आश्विन ११, २०८३
पेइचिङ, १६ जनवरी । चीनका आणविक भौतिकशास्त्री यु मिनको बुधबार ९३ वर्षको उमेरमा निधन भयो । चीनको पहिलो सफल हाइड्रोजन बम विकासमा नेतृत्वदायी भूमिका निभाएका भौतिकशास्त्री मिनलाई सन् २०१८ को डिसेम्बरमा मात्र चीनको सुधार तथा खुलापन नीतिको चालिसौं वर्ष प्रवेशको अवसरमा सरकारद्वारा पुरस्कृत एक सय चिनियाँ विशिष्ट नागरिकमध्ये एकजना हुन् । उनलाई सन् २०१५ मा विज्ञान र प्रविधिको सर्वोच्च निकायले विशिष्ट वैज्ञानिकको सम्मानले सम्मान गरिएको थियो । मिनको जन्म सन् १९२६ मा चीनको तानजिनमा भएको थियो ।
Leave a Reply