रुससँग सम्बन्ध बलियो बनाउँदै प्रजग कोरिया
- भाद्र २३, २०८३
भक्तपुर, २६ फागुन । बिहीबार साँझ ५ः५० तीब्रगतिमा आएको एक निसान गाडीले किच्दा बाटो काट्न लागेका एक बालकको मृत्यु भएको छ । जगाती प्रहरी चेक प्वाइन्टको केही मिटर वर बाटो काट्न लागेका सर्लाही घर भई भाटेढिकुर बस्ने वर्ष १२ का सुुदिप तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
चेक प्वाइन्ट कटेर सूर्यविनाकतर्फ आइरहेको बा ३ ख ६८१८ को गाडीको आगाडिको भागले ठक्कर दिएपछि लडेका तामाङ पछाडिको पांग्राले किचिएको प्रत्यक्षदर्शीले बताए । गाडीको चालक फरार रहेको तर गाडीलाई जगाती प्रहरी चौकीमा नियन्त्रण लिएको प्रहरी नायब उपरिक्षक मित्रवन्धु शर्माले बताए ।
तस्वीरः हरिकृष्ण दुवालको फेसबुकबाट
Leave a Reply