खानेपानीको कुरा भनूँ कि नभनूँ ?
- श्रावण २८, २०८३
भक्तपुर, २६ फागुन । बिहीबार साँझ आदर्शबस स्टपको एक घरमा बिजुली सर्ट भई आगलागी भएको छ । कृष्ण मानन्धरको घरमा डेरा बस्नेको कोठामा आगोलागी हँुदा खाट, दराज, कपडा र नगद गरी ४२ हजार रुपियाँ बराबरको क्षेति भएको प्रनाउ मित्रवन्धु शर्माले बताए । रोतहट गौर स्थायी घर भई भक्तपुर आदर्श चोकमा बस्ने सजुल मेहताको कोठामा लागेको आगलागी नियन्त्रण गर्न भक्तपुरको वारुण यन्त्रसमेत प्रयोग भएको थियो । आगलागी भएको करिव १० मिनेटमा नियन्त्रणमा आएको थियो ।
Leave a Reply