यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
हेटौँडा, ५ चैत (रासस) : मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुरबाट हेटौँडातर्फ ल्याउँदै गरिएको ग.१ज. ७२१९ नंको बलेरो जीपमा अवैध रुपमा लुकाई–छिपाई ल्याएको अवैध गाँजा प्रहरी टोलीले आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज दिउँसो पत्रकार सम्मेलन गरी उक्त जीपका चालक बस्ने सिटमुनि लुकाई–छिपाई राखिएको अवस्थामा १०३ केजी गाँजासहित बलेरो जीपलाई सार्वजनिक गरेको छ । राक्सिराङ गाउँपालिका–९ बस्ने जीप चालक २४ वर्षीय पूर्णबहादुर थिङ तामाङलाई प्रहरीले हिरासतमा लिइएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताएका छन् ।
Leave a Reply