शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको नेतृत्वमा सूर्योदय नगरपालिका– २ स्थित चित्रेमा सीमा पिल्लर र दशगजाको निरीक्षण गर्दै नेपाल–भारतका अधिकारी । निरीक्षणमा नेपाल सीमा सुरक्षा पोष्टका प्रमुख शशाङ्क कार्की, नेपाल प्रहरीका पशुपतिनगर प्रमुख हेमराज ओली, सीमा प्रशासन कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेत र भारतीय सीमा सुरक्षा बलका स्थानीय अधिकारीको सहभागिता रहेको थियो ।
तस्वीर ः गंगा पराजुली, पशुपतिनगर, रासस
Leave a Reply