विषय वस्तुमा जानकार र सङ्गठित हुन सके मजदुरहरू डराउन नपर्ने
- भाद्र २४, २०८३
चैत २२, १०२ मेगावाट क्षमताको निमार्णाधीन मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम अत्यन्त सुस्त भएपछि स्थानीय तहका जनप्रतिनिधिले काम छिटो सक्न दबाब दिएका छन् । सन् २०१३ मा निर्माण कार्य शुरु भएको आयोजनाको सन् २०१६ सम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिइएता पनि अहिलेसम्म पचास प्रतिशत पनि काम सम्पन्न भएको छैन । तस्वीर ः देवराज सुवेदी, रासस, सिन्ुधपाल्चोक
Leave a Reply