अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौँ, २२ चैत (रासस) ः बारा र पर्सामा हालै भएको आँधीबाट बिरामी भएकालाई रगतको अभाव भएपछि उनीहरुलाई सहयोग गर्ने उद्देश्यले आज यहाँ गरिएको रक्तदानमा ७३ पिन्ट सङ्कलन भएको छ । ब्लुक्रस अस्पताल र सर्जिकल सप्लायर्स एशोसियसन अफ नेपाल र अन्य सङ्घसंस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ७२ जनाले रक्तदान गरेको सर्जिकल सप्लायर्स एशोसियसन अफ नेपालका अध्यक्ष रमण कायस्थले बताउनुभयो । तराईमा आँधीका बिरामी भएका व्यक्तिलाई लक्षित गरी उनीहरुलाई सहयोग पु¥याउने उद्देश्यले सो कार्यक्रमका आयोजना गरेको अध्यक्ष कायस्थले बताउनुभयो ।
Leave a Reply