रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
पैचिङ २९ डिसेम्बर । कोरियाली केन्द्रीय समाचार समितिले जनाए अनुसार, कोरियाली मजदुर पार्टीको सातौँ केन्द्रीय समितिको पाँचौँ पूर्ण सम्मेलन डिसेम्बर २८ तारिख सुरू भएको छ ।
पार्टीका अध्यक्ष किम जोङ उनले सो सम्मेलनको अध्यक्षता गर्दै प्रतिवेदन पेश गर्नुभएको छ ।
वर्तमान परिस्थितिमा प्रजग कोरियासामु देखा परेको सङ्घर्षको दिशा तथा क्रान्तिको नयाँ बिजय पाउने महत्वपूर्ण नीतिगत विषयबारे छलफल गर्नु नै यस पटकको सम्मेलनको विषयसूची रहेको जनाइएको छ ।
अध्यक्ष किमले पार्टीको केन्द्रीय समिति कार्य अवस्था तथा राष्ट्रिय कार्यको मूल स्थितिबारे ऐतिहासिक प्रतिवेदन दिनुभएको कोरियाली केन्द्रीय समाचार समितिले औँल्याएको छ ।.
Leave a Reply