प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
रंगुन, १८ डिसेम्बर (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले म्यान्मारको राजकीय भ्रमण समाप्त गर्नुभइ विशेष विमानद्वारा शनिबार अपराह्न म्यान्मारबाट चीन प्रस्थान गर्नुभएको छ ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी १८ तारिख म्यान्मारका विदेशमन्त्री एवम् वरिष्ठ राज्य सङ्ग्राहकार आङ सान सू चीसँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घ, चीन–आशियानलगायत बहुपक्षीय प्रारूपमा चीन र म्यान्मार बीचको समन्वयनको प्रवद्र्धन गर्दै एक अर्काको मुख्य हितसम्बन्धी समर्थन दिँदै जाने सोही दिन प्रकाशित संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
म्यान्मारले राजनीतिक वार्तामार्फत स्वदेशको शान्ति प्रक्रिया र मानवीय सङ्कटको सामना तथा राखिन राज्यको स्थिरता एवं विकासलाई अघि बढाउन चीनले समर्थन गर्दै जाने अडान चिनियाँ पक्षले स्पष्ट पारेको छ ।
चीन–म्यान्मार कूटनीति तथा रक्षामा जोड दिँदै उच्चस्तरीय वार्ता प्रणालीको प्रयोग गर्दै दुवै पक्षले सीमा क्षेत्रको शान्ति र स्थिरताको संयुक्त संरक्षण गर्न सहमति जनाएका छन् ।
त्यस्तै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी १८ तारिख म्यान्मार राष्ट्रिय रक्षा बलका कमाण्डर मिन आउङ ह्लयिङसँग भेटवार्ता गर्नुभएको छ ।
कमाण्डर र म्यान्मार सेनालाई चिनियाँ सेनासँग आदानप्रदानलाई सबल पारेर चीन तथा म्यान्मार भाग्य समुदायको निर्माणलाई अघि बढाउने आशा राष्ट्राध्यक्ष सीले बताउनुभएको छ । दुई पक्षले साझा प्रयासमा सिमा क्षेत्रको शान्ति तथा स्थिरताको सुरक्षा गरी सीमा क्षेत्रमा आर्थिक विकासका लागि राम्रो शर्तको सिर्जना गर्नुपर्छ ।
राष्ट्राध्यक्ष सीको भ्रमण महत्वपूर्ण अर्थ र राम्रो उपलब्धिपूर्ण भएर दुई देशको सम्बन्धको उचाई र गहिराइ देखाएको छ ।
चीनको विकासमा हासिल ठूलो सफलताप्रति म्यान्मारलाई खुशी लागेको बताउँदै दीर्घकालमा म्यान्मारको आर्थिक तथा सामाजिक विकास र राष्ट्रिय रक्षाको निर्माणमा चीनले गरेको सहयोगप्रति म्यान्मारले धन्यवाद ज्ञापन गरेको छ । म्यान्मार सेनाले एक चीनको नीति लागू गरेर हंगकंग र सिनच्याङसित सम्बन्धित मामिला चीनको आन्तरिक मामिला भएको विचार कमाण्डर मिन आउङ ह्लयिङले व्यक्त गर्नुभएको छ ।
नयाँ युगमा चीन र म्यान्मार
जनवरी १७ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नायपिडोमा म्यान्मारका राष्ट्रपति विन म्यिन्टसँग भेटर्वार्ता गर्दै यस पटकको भ्रमणले तीन सूत्रीय सूचना प्रसारण गर्ने आशा गर्नुभएको छ ।
पहिलो, चीन सरकार र चिनियाँ जनताले म्यान्मार सरकार र जनताले राष्ट्रिय अवस्थासित अनुकूल हुने विकास बाटो हिँड्न समर्थन दिएको छ । दोस्रो, चीन र म्यान्मारबीचको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धमा गहिरो जग बसालिएको छ र तेस्रो, चीनले म्यान्मारसँग व्यावहारिक सहयोग गरी ‘बेल्ट एरुण्ड रोड’ प्रस्तावलाई म्यान्मारको विकास रणनीतिसित जोड्न गति प्रदान गर्ने आशा गरेको छ ।
यो धारणाले म्यान्मारको विकासमा चीनको दृढ समर्थन देखाउनुका साथै नयाँ युगमा चीन र म्यान्मारको मित्रतामा नयाँ विषय र नयाँ शक्ति थपेको छ ।
परम्परागत मित्रताको प्रसारण गर्नुका साथै राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ पार्नुका साथै आपसी हितकर सहयोगलाई गहन पारी चीन र म्यान्मारको मित्रताले नयाँ युगमा अझ जैविक भएर दुई देशका जनतालाई अझ बढी फाइदा पु¥याउनुका साथै क्षेत्र तथा विश्वको शान्ति तथा विकासलाई घच्घच्याउनेछ ।
Leave a Reply