नेपाल–तिब्बत बाढी : के भयो, किन भयो र को हराइरहेका छन् ?
- भाद्र १३, २०८३
हर्षबहादुर केसी
विश्वका ७७ देशमा फैलिएको भनिएको कोरोना भाइरस हालसम्म नेपालमा छिरेको छैन । यो भाइरस नेपालमा कहिल्यै नपसोस् भन्ने हरेक नेपाली र नेपाल सरकारको चाहना पनि हो । नेपालमा सो रोग फैलिन नदिन सरकार सचेत हुनुपर्छ, सतर्कता अपनाउनुपर्छ । कोरोना भाइरस जुन जुन देशमा फैलिएको हो त्यो देशको प्रभावित या सङ्क्रमित क्षेत्रका नागरिक एक देशबाट अर्को देशमा विनास्वास्थ्य परीक्षण अरू कुनै देशमा भित्र्याउनु हुँदैन । नेपालीहरू पनि तत्तत् देशमा पठाउने काम गर्नुहुँदैन । एकातिर सङ्क्रमित रोगीहरूको तर्फबाट सतर्कता अपनाउनुपर्छ भने अर्कोतिर रोग फैलिहाल्यो भने स्वास्थ्योपचार गर्ने, सङ्क्रमित रोगीहरू राख्ने ठाउँको पनि सरकारले अहिले नै व्यवस्था गर्नुपर्ने हुन्छ । यसमा सरकार चनाखो हुनुपर्छ ।
रोग नफैलुञ्जेल विगतमा झैँ कुनै चिन्ता नलिई आ–आफ्नो जीवन बिताउन समस्या हुँदैन । जनताका दैनिकी जीवन विनाअवरोध चलिरहन्छ । तर, सङ्क्रमण फैलियो भने यसले हाहाकार रूप लिन सकिन्छ । नेपालको कुनै ठाउँमा कोरोना भाइरस लागेको प्रमाणित हुनेबित्तिकै कम्तीमा एक दुई महिनासम्मको लागि पुग्ने गरी हरेकले आ–आफ्नो घरमा खाद्यान्न (चामल, पीठो, चिउरा) आदिको बन्दोबस्न गर्नुपर्ने हुन्छ । चीनको हुपेई प्रान्तको उहानमा यो रोग फैलेपछि चिनियाँ सरकारले कुनै पनि चिनियाँ नागरिकलाई बाहिर ननिस्कन आग्रह ग¥यो र जनताका लागि आवश्यक खाद्यान्न र पानी घर–घरमै पु¥याउने काम गरिरहेको हामीले भुल्नु हुँदैन । कथंकदाचित् नेपालको कुनै ठाउँ या बस्तीमा यो रोग फैले चिनियाँ सरकारले जस्तै घर–घरमै चाहिने सामान नेपाल सरकारले बन्दोबस्त गर्नसक्छ कि सक्दैन ? यसकारण हामी नै सचेत भएर आफ्नो लागि घरमै व्यवस्था गरिराखेमा कारणबस बाहिर जान नहुने स्थिति आयो भने पनि समस्या हुने छैन ।
यो कुरा भनिरहँदा कतिले सोचेको होला, नानी पाउने कहिले कहिले भोटो सिउने पहिले भनेर । कतिलाई अनावश्यक चिन्ता र त्रास किन लिने भन्ने पनि होला । अहिले त्यो चिन्ता र त्रास छैन पनि । नहोस् भन्ने सबैको चाहना पनि हो । कोरोना भाइरस चीन हुँदै एकपछि अर्को देशमा फैलिरहेको हुँदा नेपाल पस्दैन भनेर सुनिश्चित गर्नसकिंदैन । कोरोना भाइरस नेपाल पसे पनि नपसे पनि सतर्कता अपनाउनुपर्छ, समाधानका उपायहरू अँगाल्नुपर्छ । रोग फैलेमा फैलिएको रोग अन्य मानिसमा लाग्न नदिन सरकारले बाहिर नआउन, जमघट नगर्न आग्रह गरे पनि नानीदेखिको नेपालीको बानीमा सुधार नहुनसक्छ या त्यसलाई हामी गम्भीरतापूूर्वक लिंदैनौँ । त्यस्तो बेला रोग फैलेर भयावह हुनसक्छ । यतातर्फ नेपाल सरकार, सत्तारुढ दल, अन्य दल र स्वयं जनता सतर्क हुनुपर्छ, सचेत हुनुपर्छ र आवश्यक उपाय खोज्नुपर्छ ।
चिनीमा आत्मनिर्भर बनाउन चिनी उद्योग खोल्नुपर्र्छ
देशलाई आत्मनिर्भर बनाउने सरकार र दलले उद्योग बन्द गर्दैन, बरु बन्द भएका उद्योगहरू फेरि चलाउँछन्, चलाउनुपर्छ । देशका उद्योग सञ्चालन नगरिकन बन्द गर्नु या बन्द भएका उद्योगको जग्गा बेच्नुको अर्थ उद्योगबाट उत्पादित सामान अरु देशबाट निर्यात गर्नु हो । केही वर्षदेखि बन्द भएको वीरगञ्ज चिनी कारखाना लिमिटेडको जग्गा बिक्री गर्ने निर्णय सरकारले गरेको छ । तत्कालीन सोभियत सङ्घको आर्थिक एवं प्राविधिक सहयोगमा २०२१ मा स्थापना भएको सो कारखाना घाटामा गएको भनी २०५९ मा तत्कालीन सरकारले कारखाना बन्द गर्ने निर्णय गरेको थियो । २०४८ मा ४ करोड रूपैयाँ राजस्व बुझाएको सो चिनी उद्योग किन घाटामा गयो भनी कुनै सोधखोज नै नगरी बन्द गरियो । चिनी कारखाना चलुञ्जेल देशको लागि आवश्यक चिनी उत्पादन भएको थियो । उखु कृषकहरूको राम्रो आम्दानी बनेको थियो । यसरी उखु कृषक, उपभोक्ता र स्वयं सरकारको निम्ति एक ठूलो आयस्रोत बनेको वीरगञ्ज चिनी कारखाना लामो समयसम्म बन्द गरेर अहिले भएको जग्गा पनि सरकारले बेच्न थालेको छ ।
सङ्क्रमण फैलियो भने यसले हाहाकार रूप लिन सकिन्छ । नेपालको कुनै ठाउँमा कोरोना भाइरस लागेको प्रमाणित हुनेबित्तिकै कम्तीमा एक दुई महिनासम्मको लागि पुग्ने गरी हरेकले आ–आफ्नो घरमा खाद्यान्न (चामल, पीठो, चिउरा) आदिको बन्दोबस्न गर्नुपर्ने हुन्छ । चीनको हुपेई प्रान्तको उहानमा यो रोग फैलेपछि चिनियाँ सरकारले कुनै पनि चिनियाँ नागरिकलाई बाहिर ननिस्कन आग्रह ग¥यो र जनताका लागि आवश्यक खाद्यान्न र पानी घर–घरमै पु¥याउने काम गरिरहेको हामीले भुल्नु हुँदैन । कथंकदाचित् नेपालको कुनै ठाउँ या बस्तीमा यो रोग फैले चिनियाँ सरकारले जस्तै घर–घरमै चाहिने सामान नेपाल सरकारले बन्दोबस्त गर्नसक्छ कि सक्दैन ? यसकारण हामी नै सचेत भएर आफ्नो लागि घरमै व्यवस्था गरिराखेमा कारणबस बाहिर जान नहुने स्थिति आयो भने पनि समस्या हुने छैन ।
उक्त कारखाना फेरि सञ्चालन गर्नुपर्ने माग उखु कृषक, नागरिक समाज र राजनीतिक दलले गरेका थिए । पूर्वमन्त्रीहरूले पनि उद्योग खोल्ने सहमति जनाएका थिए । चिनीमा आत्मनिर्भर बनाउन आफ्नै देशमा कारखाना खोलेर रोजगारीको अवसर दिएर राजस्व बढाउने काम गर्नुपर्ने सरकारले बन्द उद्योग सञ्चालन नगर्ने ध्येयले जग्गा बिक्री गर्न लागेकोमा कृषक, स्थानीय जनताले सरकारको विरोध गरिरहेका छन् । भारतको स्वार्थमा राजनीति गर्ने नेकाले उद्योग बन्द गरे पनि कम्युनिस्ट भनिने सरकारले सञ्चालन गर्नुपथ्र्यो, सञ्चालन गरेर आफ्नै देशमा चिनीमा आत्मनिर्भर बनाउनुपथ्र्यो । नेकाले गरेकै काममा सहमति जनाउने या निरन्तरता दिने हो भने नेका र नेकपाबीचको फरक के रह्यो ? पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने नेका र शोषितपीडित जनताको प्रतिनिधित्व गर्ने नेकपा कहिल्यै एउटै हुन्छ ?
जनताका आधारभूत आवश्यकता पूर्ति गर्न सरकारले स्थानीय सुलभ स्रोत र साधनको आधारमा नयाँ–नयाँ उद्योग खोल्नुपर्ने थियो । तर, सरकारले बन्द भएका उद्योगहरू पनि सञ्चालन गरेन । नेपालको चिनी उद्योग बन्द गर्नुको अर्थ भारतबाट चिनी ल्याइनु हो, उखु कृषकहरूको उखु खेती बन्द गर्नु हो, उनीहरूको रोजीरोटी बन्द गर्नु हो, देशको आयस्रोत विदेश पठाइनु हो । स्वदेशमै रोजगारीको व्यवस्था गर्ने नारा फलाक्ने सरकारले किन उद्योगको जग्गा बेच्ने निर्णय गरेको हो ? नयाँ उद्योग नखोलिकन, बन्द भएका उद्योगहरू नखोलिकन नेपाली कसरी सुखी हुन्छ र देश कसरी समृद्ध बन्छ ? लामो समयसम्म मुनाफामा सञ्चालन भएको सो उद्योग बन्द गर्ने, बन्द गरी घाटामा पु¥याउने उच्चपदस्थहरूको सम्पति छानबिन गर्नुपथ्र्यो । उद्योग घाटा हुनुको कारण, त्यहाँ भएको अनियमितता आदिको खोजबिन गरी फेरि उद्योग सञ्चालन गर्न सरकार लाग्नुपर्ने हो तर भएन ।
Leave a Reply