भर्खरै :

भोलि उपत्यकामा सार्वजनिक विदा

गृहमन्त्रालयले भोलि बिहीबार काठमाण्डौ उपत्यकामा सार्वजनिक विदा घोषणा गरेको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले सरकारले विदा दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *