सहरमा हराउँदै छिमेकीपन
- आश्विन २०, २०८३
भद्रपुर, १३ जेठ । मुसलमानको महान् धार्मिक ग्रन्थ कुरान अवतरण भएको महिना रमजान पर्व भोलिदेखि सुरु हुँदैछ ।
एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीले उपवास बस्नु पर्छ, जसलाई ‘रोजा’ भनिन्छ ।
सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरी) खार्ई सुरु हुने रोजा सूर्यास्त भइसकेपछि हलुका खानेकुरा तथा मिठाइ खाएर (अवतारिक) रोजा खोल्नुपर्छ । त्याग एवम् समर्पणको यो महिनामा मुसलमानले आफ्नो हैसियतअनुसार दान पनि गर्ने परम्परा छ । रासस
Leave a Reply