नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
सन् २००५ को अगष्ट १५ मा तत्कालीन चच्याङ प्रान्तीय पार्टी समितिका सचिव सी चिनफिङले चच्याङ प्रान्तको आन्ची जिल्ला मातहतको यु गाउँको निरीक्षण गर्ने क्रममा पहिलो पल्ट ‘हरियाली पहाड र स्वच्छ पानी धनसम्पत्ति हो’ भन्ने विचार प्रस्तुत गर्नुभएको थियो । हाल त्यस विचार प्रस्तुतिको १५ वर्ष भएको छ । त्यस विचार अहिले झनै ताजा र जीवन्त देखिन्छ । बितेका १५ वर्षयता राष्ट्राध्यक्ष सी चिनफिङले प्रत्येक ठाउँको निरीक्षण गर्दा तत्स्थानको हरित विकास अवस्थाको धेरै ख्याल गर्नुभएको थियो । हरियाली पहाड र स्वच्छ पानीलाई धन–सम्पत्तिको रूपमा बनाउनु नै राष्ट्राध्यक्ष सीको मुख्य विचार हो । त्यस विचारलाई राम्रोसँग व्यवहारमा उतार्न विभिन्न ठाउँमा चालेको कदम उचित छ ।
‘हरियाली पहाड र स्वच्छ पानी धनसम्पत्ति हो’ भन्ने विचारअनुसार पर्यावरणलाई प्राथमिकता दिइएको छ । त्यो केही युरोपेली र अमेरिकी मुलुकले अपनाएका ‘सर्वप्रथम प्रदूषण हुने गरी सञ्चालन गर्ने’ कदमविपरीत छ ।
राम्रो पर्यावरणीय वातावरणबाट उत्पादित वस्तु जनताका लागि सबैभन्दा लाभान्वित भएको छ । तथ्याङ्कअनुसार, बनजङ्गलको पर्यटनमा निर्भर रहेका चीनको गरिबी जनसङ्ख्यामध्ये झन्डै ११ लाख परिवारको प्रतिवर्षको औसत आम्दानी थप ३ हजार ५ सय चिनियाँ युआन वृद्धि भएको छ । गरिबी अवस्थाबाट मुक्ति भएको जनसङ्ख्यामा कुल कार्यभारमध्येको १७ देखि २० प्रतिशत भागसम्म ओगटेको छ । धेरैभन्दा धेरै विपन्न सर्वसाधारणले पर्यटनमार्फत सम्पन्न जीवन बिताउन थालेका छन् । उनीहरू हरियाली पहाड र स्वच्छ पानीमै भर परेका छन् । पर्यावरणीय वतावरणको राम्रोसँग संरक्षण गरेपछि मात्र जनताले आनन्दसँग जीवन बिताउन सक्नेछन् । हरियाली पहाड र स्वच्छ पानीको राम्रोसँग संरक्षण गरेपछि मात्र चीनको गरिबी निवारण कार्यमा सहयोग पुग्नेछ ।
सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकी मनाइँदै छ । १ सय वर्ष बितिसके तापनि चिनियाँ कम्युनिस्ट पार्टीको अठोटमा कुनै परिवर्तन आएको छैन । यस नयाँ ऐतिहासिक सुरूवातमा चिनियाँ कम्युनिस्ट पार्टीले विगतमा झैँ जनताको हितलाई मूलभूत उद्देश्य बनाउँदै शृङ्खलाबद्ध वैज्ञानिक विचारधारालाई व्यवहारमा उतार्नुका साथै जनताको नेतृत्व गर्दै मानव तथा प्रकृतिबीच मेलमिलापयुक्त व्यवहार गरिने सुमधुर घरबारको निर्माण गर्दै जानेछ । हरियाली पहाड र स्वच्छ पानीको दीर्घ संरक्षण गर्ने नीतिअनुसार पर्यावरणीय वातावरणको पनि संरक्षण गर्दै जानेछ ।
स्रोत : सीआरआई
Leave a Reply