अमेरिका–इरान युद्धको तनाव थप चर्किँदै
- भाद्र २४, २०८३
काठमाडौँ, २८ जेठ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले म्यानमारको वायु सेनाको जहाज दुर्घटनामा परी दर्जनौँको निधन भएकामा गहिरो दुःख प्रकट गर्नुभएको छ ।
उपप्रधानमन्त्री महराले आज म्यानमारका विदेशमन्त्री आङसाङ सुकीलाई सन्देश पठाउँदै उक्त दुर्घटनामा परी जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको हो । उहाँले नेपाल सरकारकोतर्फबाट दुर्घटनामा परेका नागरिकप्रति गहिरो समवेदना प्रकट गर्दै उनीहरुको परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस
Leave a Reply