एक वर्षदेखि लमजुङ दरबार पुनःनिर्माण अलपत्र
- बैशाख ७, २०८३
भक्तपुर, १३ फागुन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले कासान व्यासी क्षेत्रमा रहका मासु पसलहरूको बिहीबार अनुगमन गरियो ।
अनुगमनको क्रममा पसल दर्ता नगरेको, प्याकेजिङ लेभलमा हातले लेखेको, मासु काट्ने औजार सफा नभएको, तराजु नाप–तौल विभागबाट नवीकरण नगराइएको, सफाइ नपुगेको, कामदारले एप्रोन प्रयोग नगरेको, बिग्रको मासु भेटिएको, मूल्य सूची नराखेको, फ्रिज सफा नभएकोलगायतका त्रुटी भेटिएको अनुमगन टोलीले जानकारी दिनुभयो ।
अनुगमनमा भनपा, उद्योग वाणिज्य सङ्घ, राष्ट्रिय उपभोक्ता मञ्च, महानगरीय प्रहरी परिसर र पशु सेवा कार्यालय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
Leave a Reply