सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
काठमाडौँ, १९ फागुन । नेपाल मजदुर किसान पार्टी काठमाडौँको छैटौँ जिल्ला सम्मेलन फागुन २३ र २४ गते हुँदै छ । काठमाडौँ नयाँ बजारस्थित नयाँ बजार मल्टिभेन्युमा फागुन २३ गते पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सम्मेलनको उद्घाटन गर्नुहुने कार्यक्रम छ । उद्घाटन कार्यक्रम बिहान ११ः०० बजे तय गरिएको छ । अघिल्लो वर्ष सोही समयमा तय भएको सम्मेलन कोरोना भाइरसको कारण स्थगित भएको थियो । नेमकिपा काठमाडौँ जिल्ला सम्मेलन तयारी समितिले सम्मेलनमा सहभागी हुन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
Leave a Reply