जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
हालै सम्पन्न चीन–अमेरिका उच्चस्तरीय रणनीतिक वार्तामा चिनियाँ र विदेशी पत्रकारहरूले एक पटक फेरि ‘अमेरिकी प्रजातन्त्र’ लाई राम्ररी हेर्न पाएका छन् । वार्ता उद्घाटन भइसकेपछि अमेरिकी विदेशमन्त्री ब्लिङनले वार्तास्थल छोडेका चिनियाँ र विदेशी पत्रकारहरूलाई तुरुन्त वार्तास्थल छोड्न आग्रह गरे । उनले चिनियाँ प्रतिनिधिलाई जवाफ दिने मौका दिएनन् । यसको जवाफमा चिनियाँ कम्युनिस्ट पार्टी राजनीतिक व्युरोका सदस्य याङ च्ये छले भने, “पत्रकारको उपस्थितिदेखि तपाईँ किन डराउनुहुन्छ ?” केही दिनअघि अमेरिकी विदेशमन्त्री ब्लिङनले आफ्नो पहिलो विदेश नीतिसम्बन्धी भाषणमा ‘अमेरिकी प्रजातन्त्रको पुनर्निर्माण’ गर्नुपर्ने कुरामा जोड दिए । यद्यपि, नयाँ अमेरिकी सरकारले पाहुनासँग गरेको व्यवहार र प्रजातन्त्रको यात्रा कस्तो हो भन्ने छर्लङ्ग छ ।
साँचो लोकतन्त्र भनेको के हो ? स्रोतहरू खोज्दा प्रजातन्त्रको अवधारणा पुरानो ग्रीसमा सुरु भएको थियो । यसको मूल परिभाषा भनेको जनताको शासनलाई जनाउँदछ । सबै नागरिकहरू देशको सार्वजनिक मामिलामा निर्णय लिने र व्यवस्थापन गर्ने अधिकारलाई समानरूपले उपभोग गर्छन् । के अमेरिकामा प्रजातन्त्र यस्तै छ ? पछिल्लो महिना अमेरिकाको टेक्सास राज्यमा व्यापक हिमपात भयो र व्यापकरूपमा विद्युत् र पानी कटौती भयो । फलस्वरुप लाखौँ मानिससँग घरमा बिजुली थिएन र संसारको सबैभन्दा विकसित देशमा त्यस्तो जात्रा देखा प¥यो । अमेरिका ऊर्जामा आफूलाई धनी देश मान्छ । तर, उसको यो भनाइ शङ्कास्पद छ । यसको जवाफमा, टेक्सास राज्यको कोलोराडोका मेयर टीम बयडले जनतालाई जवाफ दिए, “यस्तो कठिन समयमा तपाईँलाई सहयोग गर्नु सरकारको जिम्मेवारी होइन । सरकार ऊर्जा आपूर्तिकर्ता र अन्य सेवा प्रदायकहरूले तपाईँलाई केही गर्न सक्दैनन् ।” संसारको सबैभन्दा उन्नत चिकित्सा स्रोत रहेको अमेरिकामा कोरोना भाइरसको मृत्युको सङ्ख्या विश्वमा पहिलो स्थानमा रहेको छ । अमेरिकाले लामो समयदेखि वकालत गर्दै आएको प्रजातन्त्र आफ्नो मूल परिभाषाबाट विचलित छ ।
नोबेल पुरस्कार विजेता अर्थशास्त्री एवं विश्व बैङ्कका प्रमुख अर्थशास्त्री टिग्लिट्जले आफ्नो पुस्तक ‘अमेरिकी सत्य’ मा भनेका छन्, “अमेरिकाको लोकतान्त्रिक समाज एक सतही, गर्वको ‘तीनवटा अधिकारको विभाजन’ वास्तवमै पुँजी बलले नियन्त्रण गरेको छ ।” अमेरिकामा महामारी, आर्थिक अराजकता, शिक्षा अवरोध, जातीय भेदभाव र अन्य धेरै मुद्दाहरूको तुरुन्त समाधान गर्नु आवश्यक छ । सन् २०२० मा अमेरिकी द्विपक्षीय पार्टी उम्मेदवारहरूको चुनावमा १४ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च भएको छ, जून सन् २००८ को आम चुनावको तीन गुणा र सन् २०१६ को आम चुनावमा दुई गुणा बढी हो । अमेरिकी रिपब्लिकन पार्टीका सदस्य विलियम म्याक्किनले लगातार दुई पटक राष्ट्रपति पदको चुनाव जित्न सहयोग पु¥याएका पार्टीका सिनेट मार्क हन्नाले भने, “अमेरिकी राजनीतिमा दुईवटा कुरा महत्वपूर्ण छः पहिलो पैसा हो र दोस्रो पनि पैसा ।” अमेरिकी राष्ट्रपतिको निर्वाचन ‘पैसाको खेल’ मा अडेको छ, यो नै अमेरिकी प्रजातन्त्र हो ।
जनताको जीविका जस्तोसुकै भए पनि अमेरिकी सरकारहरूको चासो नै विश्वको प्रभुत्व प्राप्त गर्न विश्वभर ‘प्रजातन्त्र निर्यात’ गर्न प्रतिबद्ध छ । “मध्यपूर्वको गहिरो लोकतान्त्रिक रूपान्तरणबाट मात्र आतङ्कवादको समस्या समाधान गर्न सक्छौँ” भन्ने नारा अन्तर्गत ‘सेप्टेम्बर ११ घटना’ पछि अमेरिकाले मध्यपूर्वमा बृहत्तर प्रजातान्त्रिक रूपान्तरणको प्रक्रिया सुरू ग¥यो । त्यसबेलादेखि, अमेरिकामा ‘प्रजातन्त्र निर्यात’ को आगो तीव्र भएको छ । सैन्य हस्तक्षेप, राजनीतिक उच्च दबाब, आर्थिक प्रलोभन वा प्रतिबन्धहरू ‘विश्वव्यापी आधिपत्य’ को सपना साकार गर्न अमेरिकाले विभिन्न विधिहरू प्रयोग ग¥यो । यद्यपि, ‘अमेरिकी प्रजातन्त्र’ ले इराक, अफगानिस्तान, सिरिया र अन्य देशहरूमा अन्तहीन उथलपुथल र प्रकोपहरू देखेको छ । अमेरिका संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्बाट फिर्ता भएको छ । सबैभन्दा ठूलो कार्बन उत्सर्जनका साथ, तर पेरिस जलवायु सम्झौताबाट बाहिरिएको छ, विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिएको छ । सन् २०१६ मा राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्पले ‘अमेरिकी प्रजातन्त्र’ लाई चरम सीमामा लगेका थिए, घरमै लोकप्रिय र चरमपन्थवादलाई बढावा दिएका थिए । यस वर्षको जनवरी ६ मा क्यापिटोल हिल घटनाले ठूलो नाटकको उच्च लहरजस्तै ट्रम्पको वर्तमान कार्यकालको लागि ‘सफल’ पर्दाफास ग¥यो । यद्यपि, ‘अमेरिकी प्रजातन्त्र’ को अनगिन्ती तथ्यहरूजस्तै रक्तपातपूर्ण क्यापिटोल हिल घटना, इतिहासको सदाका लागि रहनेछ र विश्वलाई सधैँ ‘अमेरिकी लोकतन्त्र’ को ढोङ र नाजुकता बताउनेछ ।
अमेरिकी राजनीतिज्ञहरूले प्रस्तुत गरेको ‘प्रजातन्त्र’ ले सबैको हृदयमा घृणामात्र सिर्जना गरेको छ ।
– सीआरआई
Leave a Reply