सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, १६ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न आइतबार पनि विभिन्न सहकारी संस्था, सङ्घ संस्था र दाताहरूबाट भनपालाई आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ ।
आइतबारमात्र रू. ६८ लाख ९७ हजार ३ सय २६ रुपैयाँ ४४ पैसा बराबरको आर्थिक सहयोग प्राप्त भयो । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा जेठ ५ देखि १६ गतेसम्ममा रू. २ करोड ४७ लाख ११ हजार ७ सय ४८ रुपैयाँ ४४ पैसा सहयोग प्राप्त भएको छ ।
कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा सङ्घ–संस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैङ्क लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नुहुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन भनपाले अनुरोध गरेको छ ।
Leave a Reply