भर्खरै :

तस्बिरमा चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवस समारोह

चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा बिहीबार चीनको राजधानी पेइचिङस्थित तेन आन मेन चोकमा आयोजित मूल समारोह । पचासौन् हजार चिनियाँहरूको सहभागितामा भएको भव्य समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले चिकपाको एक सय वर्षको इतिहासबारे चर्चा गर्दै आगामी दिनहरूका सङ्घर्षबारे बोल्नुभएको थियो ।






                                                                                                        तस्बिरः सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *