सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
जेरुसेलम, २ वैशाख (एएफपी) । जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सकहरूले बताएका छन् ।
प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा झडप भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार शरीरको माथिल्लो भागमा चोटपटक लागेका सात जना घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो । प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताएअनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ र अन्य दर्जनौँ घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो ।
इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ ।
Leave a Reply