अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
अमेरिका, जापान, भारत, अस्ट्रेलिया गरी चार मुलुकका नेताहरूले हाल जापानको टोकियोमा ‘चारपक्षीय संयन्त्र’ शिखर सम्मेलनको आयोजना गरेका छन् । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले उक्त सम्मेलनको अध्यक्षता गर्नुभयो । जापान र अमेरिकाका नेताहरूको सम्मेलनमा जापान र अमेरिकाको संयुक्त वक्तव्यमा चीनसम्बन्धी भनाइ गलत छ ।
जापानी सञ्चारमाध्यमले जनाएअनुसार, ‘चारपक्षीय संयन्त्र’ को शिखर सम्मेलनले सैन्य र सामाजिक आधारभूत प्रबन्धको निर्माण यी दुवै क्षेत्रमा चीनसँग शत्रुता साँधेको छ । सम्मेलनपछि आयोजना भएको पत्रकार सम्मेलनमा फुमिओ किशिदाले आगामी पाँच वर्षमा ‘चारपक्षीय संयन्त्र’ ले एसिया प्रशान्तलाई ५० अर्ब अमेरिकी डलरको आधारभूत प्रबन्धको सहयोग र लगानी गर्ने कुरा बताएका छन् ।
तथ्याङ्कअनुसार, सन् २०१३ देखि सन् २०२१ सम्म चीनले ‘बेल्ट एन्ड रोड’ आबद्ध मुलुकहरूलाई १ खर्ब ६१ अर्ब ३० करोड अमेरिकी डलरको प्रत्यक्ष लगानी गरेको थियो । आधारभूत प्रबन्धको क्षेत्रमा चिनियाँ उद्योग–व्यवसायको शक्तिशाली प्रतिस्पर्धात्मक शक्ति छ ।
एसिया प्रशान्तको शान्तिपूर्ण विकास पाउन गाह्रो छ । चीनले राष्ट्रिय सर्वभौमिकता, सुरक्षा, विकास हितको संरक्षण गर्ने बलियो अठोट गरेको छ । केही जापानी सैनिक र राजनीतिज्ञले गल्ती नरोक्ने हो भने जापानलाई खतरनाक अवस्थामा पु¥याउनेछन् ।–सीआरआई
Leave a Reply