‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
एक वर्षअघि अगष्ट २९ मा अफगानिस्तानबाट पूर्णरूपमा फिर्ता भएको दिन अमेरिकी सेनाले चरमपन्थी सङ्गठनमाथि प्रहारको निहुँमा गराएको हवाई आक्रमणमा ७ बच्चासहित १० जना नागरिक मारिएका थिए । एक वर्षपछि त्यही दिन इराकको राजधानी बगदादमा गराइएको गम्भीर द्वन्द्वमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै एक सत्न्दा बढी घाइते भएका थिए । न्युयोर्क टाइम्सले यो इराकको लागि अझ खतरनाक चरणको सुरुवात हुनसक्ने बताएको छ । वास्तविकताबाट प्रमाणित हुन्छ कि जहाँ ‘अमेरिकी लोकतन्त्र’ ले हात हाल्छ, त्यहाँ जनधनको विनाश हुन्छ ।
सन् २००५ मा इराकले ‘अमेरिकी लोकतन्त्र’ निर्वाचनको आयोजना गरेदेखि मन्त्रिपरिषद्को गठन सफल भएको छैन । स्रोतमा फर्केर हेर्दा इराकमा अशान्तिको सुरुवातकर्ता संयुक्त राज्य अमेरिका हो । सन् २००३ मा अमेरिकाले इराक युद्ध सिर्जना गर्न थालेको थियो भने युद्धपछि इराकमा जबरजस्ती ‘अमेरिकी शैलीको लोकतन्त्र’ प्रत्यारोपण गर्यो । लगभग २० वर्षको अभ्यासबाट तथाकथित ‘अमेरिकी शैलीको लोकतन्त्र’ ले इराकलाई ध्वस्त पारेको देखिन्छ । बीस वर्ष भइसक्यो मध्यपूर्वी क्षेत्रमा लगभग दसौँ लाख निर्दोषको ज्यान ‘अमेरिकी शैलीको लोकतन्त्र’ बाट गएको छ । अन्तर्राष्ट्रिय समुदायले मध्यपूर्वमा अमेरिकाले गरेको अपराधको हिसाब गर्नुपर्छ र पीडितहरूलाई न्याय दिनुपर्छ ।
Leave a Reply