नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
हाल विश्व पुनःएकपल्ट इतिहासको चौबाटोमा उभिएकोले एसिया प्रशान्तको स्थान झन् महत्वपूर्ण रहेको र त्यसको भूमिका झन् स्पष्ट रहेको छ ।
नोभेम्बर १८ मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एपेकको २९ औँ नेतागणको अनौपचारिक सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्दै नयाँ परिस्थितिमा हातमा हात मिलाउँदै एसिया प्रशान्त क्षेत्रको उन्नतिको लागि ४ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ । उहाँका ४ बुँदे प्रस्तावले एसिया प्रशान्त सहकार्यलाई गहन पार्न र क्षेत्रीय प्रबद्र्धनलाई अघि बढाउनको लागि सही दिशा देखाउनुका साथै जीवन्त शक्ति पनि थपिदिएको छ ।
आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले सम्बद्ध विभिन्न पक्षहरूसित उच्च गुणस्तरीयरूपमा क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सन्धिको कार्यान्वयन गर्दै जान चीन इच्छुक रहेकोमा जोड दिनुभएको छ ।
उहाँका अनुसार, चीनले निरन्तर रूपमा वास्तविक गतिविधिमार्फत के प्रमाणित गरिदिएको छ भने जुनसुकै बेला पुगे तापनि एसिया प्रशान्त क्षेत्रमै भर परेर एसिया प्रशान्त क्षेत्रको निर्माण गर्नुका साथै एसिया प्रशान्त क्षेत्रको लागि अझ बढी कल्याणको सिर्जना गर्दै जानेछ ।
Leave a Reply