त्रिशुली–३ कोे सुरुङबाट विदेशीसहित २०८ को उद्धार
- भाद्र १३, २०८३
काठमाडौँ, २७ फागुन । आसन्न स्ववियु निर्वाचनको लागि नेक्राविसङ्घको तर्फबाट देशैभरि विभिन्न क्याम्पसहरूमा मनोनयन दर्ता गराइएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा चैत ५ गते तथा मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा चैत ३ गते स्ववियु निर्वाचन हुँदै छ । नेक्राविसङ्घले देशघाती एमसीसी सम्झौता र नागरिकता विधेयकविरूद्ध देशैभरि २० भन्दा बढी क्याम्पसहरूमा मनोनयन दर्ता गरेको जनाएको छ ।
अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादसामु आत्मसमर्पण गर्ने शासक दलहरूविरूद्ध भक्तपुर बहुमुखी क्याम्पसमा नेक्राविसङ्घले दिनेश खड्गीको अध्यक्षतामा एकल उम्मेदवारी दिएको छ । २०७३ सालमा सम्पन्न स्वतन्त्र विद्यार्थीको चुनावमा पनि भ.ब.क्या.मा दिनेश खड्गीकै ९ सदस्यीय प्यानल विजयी भएको थियो ।
यसअघि फागुन २१ गते मध्य पश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस सुर्खेतमा नेक्राविसङ्घको तर्फबाट योगेश कुमार शाहीको अध्यक्षतामा र वागीश्वरी बहुमुखी क्याम्पसमा हमकुमारी काफ्लेको समानुपातिकमा मनोनयन दर्ता गराइएको थियो ।
Leave a Reply