नेपाल–तिब्बत बाढी : के भयो, किन भयो र को हराइरहेका छन् ?
- भाद्र १३, २०८३
बा¥ह वर्षसम्म अलग्गै रहेपछि सिरिया अन्ततः मे ७ का दिन अरब लिग परिवारमा फर्किएको छ । साउदी अरेबिया र इरानले पेइचिङमा हात मिलाएर शान्ति स्थापना गरेपछि मध्यपूर्वको मेलमिलाप प्रक्रियामा यो अर्को कोसेढुङ्गा भएको बाहिरी विश्वको धारणा छ ।
सिरियाली सङ्कटको परिप्रेक्ष्यमा २०२३ देखि सिरियाली सरकारी सेनाले देशको ७० प्रतिशतभन्दा बढी भाग नियन्त्रणमा राखेको छ र विपक्षीहरूको शक्ति क्रमशः घट्दै गएको छ । सिरियाको युद्धपछिको पुनर्निर्माणको साथमा अरब देशहरूले हालैका वर्षहरूमा सिरियाली सरकारसँग सम्पर्क गर्न थालेका छन् ।
हाल विश्व जटिल परिवर्तनको नयाँ युगमा प्रवेश गरेको छ । विश्वको सामान्य प्रवृत्ति स्पष्ट देखेका अरब देशहरू उठेका छन् । लामो समययता अमेरिकाले मध्यपूर्वी मामिलामा अनावश्यकरूपमा हस्तक्षेप गर्दै आएको छ जसले टकराव र विभाजनलाई उक्साउँदै, अन्तहीन द्वन्द्व र युद्धहरू उक्साएको छ । मध्यपूर्वका मानिसहरूले आफ्नो भाग्य आफ्नै हातमा लिनुपर्छ भन्ने विचार स्पष्ट हुँदै छ ।
दिग्गज अमेरिकी पत्रकार फरीद जकारियाले वाशिङ्टन पोस्टमा लेखेका थिए कि अमेरिकाले शीतयुद्धको समयमा आफ्नो ‘कूटनीतिक उपलब्धिहरू’ बाट आफूलाई बाहिर निकाल्न सकेन र बाहिरी संसार परिवर्तन भइरहेको महसुस गर्न सकेन ।–सीआरआई
Leave a Reply