अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
ए सरकार ?
अटरिया चक्का जाम किन भयो ?
के गेटा विश्वविद्यालय खोल्न
ढुङ्गामुढा गर्नैपर्ने हो र ?
मदिरा, खैनी, सुर्ती पसल
जतात्ततै खोलेर
के ज्ञानमा आधारित अर्थतन्त्र
निर्माण हुन्छ र ?
ख्वप विश्वविद्यालय विधेयक
तिम्रो लागि बीष कसरी भयो ?
के तिमी राणा शासककै
भूतप्रेत हो र ?
२०८० जेठ १९
Leave a Reply