इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
दमास्कस, सिरिया, २८ असोज (रासस÷सिन्ह्वा)ः शान्तिवार्ताका लागि संयुक्त राष्ट्रसंघमा प्रक्रियाका बिषयमा पटकपटकका छलफलपछि केही शान्तजस्तो देखिएको अरव राष्ट्र सिरियाको राजधानी दमास्कसमा आइतबार भएको तोप आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु भएको छ ।
गोला र वारुदका आवाज केही शान्त बनेका समय दमास्कसको पूर्वी क्षेत्रमा भएको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
विद्रोही नियन्त्रित दमास्कस नजिकैको भूभागबाट आक्रमण भएको बताइएको छ । घाइते भएका पाँचैजनाको हात तथा खुट्टामा गम्भीर किसिमको चोट लागेको छ ।
Leave a Reply