भर्खरै :

यो मुद्दा पार लाग्ला ? कहिले ?

कति धेरै जनाविफ्द्ध पक्राउ पुर्जी ? सरकारसँग छ त्यति धेरै जनाविफ्द्ध सूक्ष्म छानबिन गर्ने जनशक्ति ? कसरी केलाउँछ यो मुद्दा सरकारले र न्याय पाउँछ के मुलुकले । न्याय पाएन मुलुकले भने अनर्थ हुन्छ । अनर्थ हुनु भनेको के ? कति प्रतिशत नयाँ पुस्ता अनर्थ भनेकै बुझ्दैन । ललिता निवास जग्गा प्रकरणल कसलाई बगाउँछ किटेर भन्न सकिने अवस्था छैन । निजामती सेवालाई सबैले सहयोगीका फ्पमा लिँदैनन् । सेवा छ नाममा तर कुनै व्यक्तिलाई सघाउनुप¥यो भने सेवाले अर्थ राख्दैन । ललिता निवास जग्गाको किचलो उठेको पनि धेरै वर्ष भइसक्यो । तर मुद्दा छिनिँदैन । सरकार के गर्छ, यस्ता मुद्दा छिटो टुङ्गिनुपर्ने हो । तर यस्तो अनुभव छैन ।
भ्रष्टाचार यस्तो शत्रु हो जसले प्रमाण पु¥याउन सकेन भने उजुरीकर्ताहफ्लाई नै खान्छ  । यसर्थ यो विशाल दुनियाँमा भ्रष्टाचारको आफ्नै राज्य छ । भ्रष्टाचारविरोधीहफ्को पनि आफ्नै राज्य छ । त्यसैले यो पृथ्वीको गोलमा दुवै थरी अटाएका छन् र गरिआएका छन् । भ्रष्टाचारीहफ्लाई कारबाही गर्नेहफ् नै यसो छेउ कुना हेरेर अनुकूल यो आफैँ पनि भ्रष्टाचार गर्न अगाडि सर्छन् । यो आजको ठूलो समस्या भएको छ । नक्कली भुटानी शरणार्थी काण्डमा को को परे यसो घोरिनु भो भने चलचित्रको रिल खुलेजस्तै सबै छर्लङ्ग हुन्छ । सरकारका गृहसचिव नै नक्कली शरणार्थी नामावली बनाउने जस्तो जघन्य अपराधमा चुर्लुम्म भएपछि कसको अब के लाग्छ । उपचार गर्न बसेको उपचारकले नै जब विषाक्त औषधि दिन्छ भने बिरामीको वरिपरि बस्ने अफ्को के लाग्छ । सो ललिता निवासको ४०६ रोपनी जग्गामा माथिका नभई मन्त्रीका छोरा छोरीका नाममा पनि जग्गा चाहिने । अहिले हिसाब गर्दा त ४०६ जना परेछन् विभिन्न तहका मान्छे । दुई जना त पूर्वप्रधानमन्त्री, ६ जना पूर्वमन्त्री पनि जोडिएका रहेका छन् । गर्छ त सरकारले यी टाउके विफ्द्ध कारबाही । तपाईंलाई लाग्ला सरकारले यी ४०६ जना विफ्द्ध कारबाही गर्छ । तपाईँले सरकार चिनेको छ । मैले सरकार चिनेको छैन । मलाई लाग्छ, सरकारले केही गर्न सक्दैन र गर्दैन ।
यही ठूलो होला मुद्दा
सो सरकारी जग्गा लिनेहफ्विफ्द्ध, बेच्नेहफ्विफ्द्ध र साक्षी बस्नेहफ्विफ्द्ध पनि साक्षीहफ् पनि ललिता निवास जग्गासँग अकाङ्क्षामा गाँसिए । प्रहरीले यो काण्डमा ४०६ जनाविफ्द्ध पक्राउ पुर्जी लिइसकेको छ रे । १५ जना पक्राउ पनि परिसकेका छन् रे । २०४९ सालमा १ सय १२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको रहेछ । त्यस्तै ठूलो जग्गाको कारोबार गर्दा पनि कति हिनामिना भए होलान् त्यो पछि पत्ता लाग्दै जाने छ र सधैँ बदमासी गर्ने मान्छेहफ् पत्ता लाग्दै जानेछन् । अन्तमा ४०६ जनाभन्दा बढी पनि हुन सक्दछन् । ललिता निवास जग्गा वास्तवमा धेरै जनालाई तातो सेल नै भयो । राणा सरकारको बेलामा मठ्या राणा सुवर्णशमशेर राणाकै कति धेरै जग्गा । पर्सामा, बारामा उस्तै जग्गा कति कति ? २०१५ सालको आम चुनावमा सुवर्णशमशेरले त्यसै तीन तीन ठाउँबाट जितेका हुन् र ? को को मुछिएका यो जग्गा काण्डमा । गृहमन्त्री नारायणकाजी श्रेष्ठ थाक्नुभएको छैन । तथ्य र प्रमाणले भ्याएसम्म सबैलाई तथ्य र प्रमाणको आधारमा कारबाही गरिने भन्दै हुनुहुन्छ उहाँ । ललिता निवास जग्गा भ्रष्टाचार काण्ड नेपालको भ्रष्टाचार प्रकरणमा सबैभन्दा ठूलो भएर आउने देखा पर्दै छ । भर्खरै सरकारले ४०६ जनाविफ्द्ध पक्राउ पुर्जी काटेछ । यतिका धेरै मान्छे पक्राउ गर्न नै कति समय लाग्छ । तसर्थ, यो मुद्दाले एउटा ठूलो मुद्दाको फ्प लिन्छ होला । सायद यो मुद्दा नै नेपालमा भ्रष्टाचारसम्बन्धी मुद्दामा ठूलो होला । यस्ता मुद्दा पनि पर्ने रहेछ ।
सोझो औँलाले घिउ आउँदैन
भ्रष्टाचार र कमिसनको जालो कुनै न कुनै फ्पले राजनीतिक नेतृत्वबाटै संरक्षित रहेको छ भन्नुहुन्छ गृहमन्त्री नारायणकाजी श्रेष्ठ । राजनीतिक क्षेत्र भ्रष्टाचारमुक्त नभइकन अफ् क्षेत्र भ्रष्टाचारमुक्त हुनैसक्दैन । यसका लागि राजनीतिलाई नै सफा गर्नुप¥यो । के राजनीतिक क्षेत्रलाई भ्रष्टाचार मुक्त गर्न सक्दैन र ? मेरो उत्तर छ, सम्भव छ किन सम्भव छैन । कति सजिलो छ राजनीतिलाई भ्रष्टाचारमुक्त गर्न । तर गरिहेर्नुप¥यो । गर्दै नगरी त्यसै सकिँदैन भन्ने राम्रो बानी होइन । संसारमा कति मुलुकमा यस्ता भ्रष्टाचारको गन्ध पनि आउँदैन । लौन नेता हो भ्रष्टाचार उखेलौँ न ¤ साँचै भ्रष्टाचारबाट मुक्त गर्न सक्यौँ राजनीतिलाई भने यो मुलुक विकासमा जुफ्क्क उठ्छ । तर, जुफ्क्क उठ्न नदिने एउटा ठूलो अवरोध भ्रष्टाचार हो । गृहमन्त्रीले कमिसन र भ्रष्टाचारको जालो कुनै न कुनै फ्पले राजनीतिक नेतृत्वबाट संरक्षित रहेको छ रे । यो त भएन हुँदै भएन । जब भ्रष्टाचार र कमिसनविफ्द्ध बिगुल बजाएर उभिनुपर्नेमा त्यसो गर्न सक्नुभएन । के तपाईंलाई सङ्केत पनि भएन भुटानी नक्कली शरणार्थी प्रकरणको । तपाईं केको नेता त्यसो भए । ललिता निवास जग्गाउपर भ्रष्टाचारको पनि छनक थिएन । थाहा पाउनु भने के राजनीति गर्नुहुन्छ छोडिदिनोस् राजनीति । नछोड्ने हो भन्ने त्यस्ता सङ्गीन गाठा थाहा पाउनुपर्छ । थाहा पाउने सञ्जाल बनाउनोस् । यति चलाख हुनु जफ्री छ । फ्खको हल्लिएको पातले के सन्देश दिन्छ थाहा पाउनुपर्छ । त्यसैले भनिन्छ, सोझो औँलाले घिउ आउँदैन ।
जे गर्ने हो छिटो गरौँ
कति धेरै जनाविफ्द्ध पक्राउ पुर्जी ? सरकारसँग छ त्यति धेरै जनाविफ्द्ध सूक्ष्म छानबिन गर्ने जनशक्ति ? कसरी केलाउँछ यो मुद्दा सरकारले र न्याय पाउँछ के मुलुकले । न्याय पाएन मुलुकले भने अनर्थ हुन्छ । अनर्थ हुनु भनेको के ? कति प्रतिशत नयाँ पुस्ता अनर्थ भनेकै बुझ्दैन । ललिता निवास जग्गा प्रकरणल कसलाई बगाउँछ किटेर भन्न सकिने अवस्था छैन । निजामती सेवालाई सबैले सहयोगीका फ्पमा लिँदैनन् । सेवा छ नाममा तर कुनै व्यक्तिलाई सघाउनुप¥यो भने सेवाले अर्थ राख्दैन । ललिता निवास जग्गाको किचलो उठेको पनि धेरै वर्ष भइसक्यो । तर मुद्दा छिनिँदैन । सरकार के गर्छ, यस्ता मुद्दा छिटो टुङ्गिनुपर्ने हो । तर यस्तो अनुभव छैन । ४०६ जनाविफ्द्ध सरकारले पक्राउ पुर्जी जारी गरिसकेको छ । ठोस प्रमाण नभई पुर्जी काटिएको छैन होला पक्कै पनि । ठोस प्रमाण हराउने, खोजेको बेलामा नपाइने यस्ता मुद्दामा कति घटना भएका छन् कति । तसर्थ, सर्वप्रथम मुद्दासँग सरोकार राख्ने दसि प्रमाण जोगाउनु पहिलो कदम हो भन्ने लाग्छ । मुद्दा लगाउन सजिलो लाग्छ । मुद्दा दर्ता भएपछि सरोकारवालाका अङ्ग, प्रत्यङ्गले खोज्ने ठोस प्रमाण र सहायक प्रमाण जुटाउन सरल छैन । विचरा लोकहरि घिमिरेसँग के दसी प्रमाण होला र । उनी मेरो गाउँ नजिकका भएकाले उनको नाम लिएको मैले । जे गर्ने हो छिटो गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *