भक्तपुर महोत्सव २०८१ को प्रतिवेदन हस्तान्तरण
- चैत्र ७, २०८१
भक्तपुर, २३ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नपा वडा नं. १ धालाखुसी, वडा नं. ३ स्थित बाराही पुल, वडा नं. ४ स्थित राममन्दिर र शान्ति निकेतन मावि र वडा नं. ७ स्थित हनुमानघाट, थुसाचालगायत विभिन्न ठाउँमा बाढीले क्षति पु¥याएको क्षेत्रहरूमा मङ्गलबार स्थलगत निरीक्षण गर्नुभयो ।
विगत केही दिनदेखि परिरहेको वर्षा र हिजो रातिदेखि परेको वर्षाको कारण भक्तपुर नपाको हनुमन्त्ते खोलामा आएको बाढीले नगरका विभिन्न ठाउँहरू डुबानमा परेका छन् । डुबानले खोला छेउको धानबालीमा क्षति पुग्नुका साथै नजिकै रहेका विद्यालय, व्यापारिक भवन, अस्पताल र सम्पदाहरूसमेत डुबानमा परेका छन् ।
Leave a Reply