विश्वकप फूटबल : अर्जेन्टिना फाइनलमा
- मंसिर २९, २०७९
काठमाडौँ, २८ मङ्सिर (रासस) । अर्जेन्टिना कतारमा जारी विश्वकप फूटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३–० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा...