वाइजल्यान्डर्स कप सम्पन्न
- कार्तिक १७, २०७६
भक्तपुर, १६ कार्तिक । वाइजल्याण्ड सेकेन्डरी स्कूलका पूर्वशिक्षक – शिक्षिका र पूर्वविद्यार्थीहरूबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यका साथ भएको वाइजल्यान्डर्स फूटसल कप शनिबार सम्पन्न भयो । विद्यालयका शिक्षकहरूबीच भएको...