भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ३ हजार २९१ जना खेलाडीहरू प्रतिस्पर्धा गर्दै
- मंसिर २५, २०८२
भक्तपुर, २४ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्सिर २५ गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ३ हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्दै छन् ।...