नेपाली जनतालाई खानेपानी खुवाउन दबाब दिनु जरूरी छ
- मंसिर २१, २०८०
काठमाडौँ, २० मङ्सिर । खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचनासम्बन्धी र मेलम्ची आयोजनाको दिगो समाधानका विषयमा...