रोजगारी सिर्जनामा सहकारीको भूमिका
- मंसिर ६, २०७८
- राजन फाजू
परिचय अन्तर्राष्ट्रिय सहकारी एलान्सले सहकारीलाई संयुक्त स्वामित्व र लोकतान्त्रिक तरिकाले गठन गरिएको संस्थाको माध्यमबाट आफ्नो साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकताहरू र आकाङ्क्षाहरूलाई पूरा गर्नको लागि स्वैच्छिकरूपमा एकजुट भएका...