बुराँज्याबारे सङ्क्षिप्त चर्चा
- कार्तिक २३, २०७८
- प्रा. सिद्धिरत्न शाक्य
१) बुराँज्याको शाब्दिक र भावनात्मक अर्थ बुराँज्याको अर्थ केलाउँदा धानको मात्रा बढोस्, जति खर्च गर्दा पनि नसकियोस् र अन्नदाता करुणामयको करुणा रहिरहोस् भनेर खेतमै जम्मा गरिराखेको कालो धानको थुप्रोमा...