न्याय क्षेत्रको विकृति विसङ्गतिविरुद्ध आवाज बुलन्द गर्न कानुन अध्ययन समाजको उम्मेदवारी
- चैत्र १५, २०८१
भक्तपुर, १५ चैत । नेपाल बार एशोसियसनको अधिवेशनमा उम्मेदवारी दर्ता गराउनुभएका कानुन अध्ययन समाज नेपालका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम भक्तपुर बार एशोसियसनमा शुक्रबार सम्पन्न भयो । कार्यक्रममा कानुन अध्ययन समाज...