पुलुकिसी लगायतका जात्राहरु संचालन नगर्न प्रमुख सुनिल प्रजापतिको अनुरोध
- भाद्र १९, २०७७
भक्तपुरबासी दाजुभाइ तथा दिदीबहिनीहरु, भक्तपुर ऐतिहासिक एवम् सांस्कृतिक नगर हो । यहाँ हरेक महिना कुनै न कुनै चाडपर्व भइरहन्छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यो वर्ष...