भर्खरै :

भक्तपुरमा शुक्रबार कहाँ कति संक्रमित ?

भक्तपुुर, १९ भदौ । शुक्रबार भक्तपुर जिल्लामा ३४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये मध्यपुर थिमि नपाका ११ पुरुष र ७ महिला, भक्तपुर नपाका ३ पुरुष र ७ महिला, सुर्यबिनायक नपाका ३ पुरुष र चा“गुनारायण नपाका २ पुरुष छन् ।
संक्रमितहरूको विवरण
मध्यपुर नपा वडा नं ३   ६६   महिला
मध्यपुर नपा वडा नं ३   ५०   पुरुष
मध्यपुर नपा वडा नं ४   ३९   पुरुष
मध्यपुर नपा वडा नं ४   ३३   पुरुष
मध्यपुर नपा वडा नं ४   १.१/२   बालिका
मध्यपुर नपा वडा नं ४   १७   महिला
मध्यपुर नपा वडा नं ४   ४१   महिला
मध्यपुर नपा वडा नं ४   ४२   पुरुष
मध्यपुर नपा वडा नं ४   ८९   पुरुष
मध्यपुर नपा वडा नं ५   ३९   पुरुष
मध्यपुर नपा वडा नं ७   २४   महिला
मध्यपुर नपा वडा नं ७   ४०   पुरुष
मध्यपुर नपा वडा नं ७   ४०   महिला
मध्यपुर नपा वडा नं ७   ६   बालक
मध्यपुर नपा वडा नं ७   ६   बालिका
मध्यपुर नपा वडा नं ७   २   बालक
मध्यपुर नपा वडा नं ७   १०   बालक
मध्यपुर नपा वडा नं ९   ६५   पुरुष
भक्तपुर नपा वडा नं २   २६   महिला
भक्तपुर नपा वडा नं ३   २३   महिला
भक्तपुर नपा वडा नं ३   ६१   पुरुष
भक्तपुर नपा वडा नं ३   ५८   महिला
भक्तपुर नपा वडा नं ४   ४०   पुरुष
भक्तपुर नपा वडा नं ४   ४०   महिला
भक्तपुर नपा वडा नं ४   १४   बालिका
भक्तपुर नपा वडा नं ४   १२   बालिका
भक्तपुर नपा वडा नं ४   ८   बालक
भक्तपुर नपा वडा नं ८   २१   महिला
सुर्यबिनायक नपा वडा नं ६   २५   पुरुष
सुर्यबिनायक नपा वडा नं ६   ४९   पुरुष
चाँगुनारायण नपा वडा नं १   ३३   पुरुष
एक जना व्यक्तिको पुनः परीक्षण गर्दा पुनः पोजेटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *