इतिहासमा बाँचेका तीन दिन
- बैशाख १३, २०८१
भक्तपुुर, १८ भदौ । बिहीबार भक्तपुर जिल्लामा ४१ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये मध्यपुर थिमि नपामा ६ पुरुष र १३ महिला, भक्तपुर नपामा ४ पुरुष र ६ महिला, सुर्यबिनायक नपामा ३ पुरुष र २ महिला तथा चाँगुनारायण नपामा ४ पुरुष र १ महिला छन् ।
संक्रमितहरूको विवरण
ठेगाना उमेर लिंग
मध्यपुर थिमि नपा वडा नं ४ ५० महिला
मध्यपुर थिमि नपा वडा नं ४ २६ महिला
मध्यपुर थिमि नपा वडा नं ९ ३० पुरुष
मध्यपुर थिमि नपा वडा नं १ ५१ महिला
मध्यपुर थिमि नपा वडा नं ३ गठ्ठाघर २७ महिला
मध्यपुर थिमि नपा वडा नं ३ २७ महिला
मध्यपुर थिमि नपा वडा नं ३ २७ महिला
मध्यपुर थिमि नपा वडा नं ४ ७२ महिला
मध्यपुर थिमि नपा वडा नं ४ १७ पुरुष
मध्यपुर थिमि नपा वडा नं ४ ७९ पुरुष
मध्यपुर थिमि नपा वडा नं ४ ३८ महिला
मध्यपुर थिमि नपा वडा नं ६ ३५ पुरुष
मध्यपुर थिमि नपा वडा नं १ ७ बालिका
मध्यपुर थिमि नपा वडा नं ३ ३३ महिला
मध्यपुर थिमि नपा वडा नं ३ २० महिला
मध्यपुर थिमि नपा वडा नं १ ३० महिला
मध्यपुर थिमि नपा वडा नं ३ ५५ पुरुष
मध्यपुर थिमि नपा वडा नं ४ ३० महिला
मध्यपुर थिमि नपा वडा नं ५ ६८ पुरुष
भक्तपुर नपा वडा नं ९ ३५ महिला
भक्तपुर नपा वडा नं १ ४१ पुरुष
भक्तपुर नपा वडा नं १० २४ महिला
भक्तपुर नपा वडा नं ६ ६० पुरुष
भक्तपुर नपा वडा नं १० ३२ महिला
भक्तपुर नपा वडा नं ६ ७६ पुरुष
भक्तपुर नपा वडा नं २ २८ पुरुष
भक्तपुर नपा वडा नं २ २७ महिला
भक्तपुर नपा वडा नं २ २८ महिला
भक्तपुर नपा वडा नं २ २ बालिका
सुर्यबिनायक नपा वडा नं १० २४ महिला
सुर्यबिनायक नपा वडा नं ८ ३० पुरुष
सुर्यबिनायक नपा वडा नं १ ३७ पुरुष
सुर्यबिनायक नपा वडा नं १ २८ महिला
सुर्यबिनायक नपा गणेशस्थान ४६ पुरुष
चाँगुनारायण नपा ३५ पुरुष
चाँगुनारायण नपा वडा नं ४ ६१ पुरुष
चाँगुनारायण नपा वडा नं ८ २८ महिला
चाँगुनारायण नपा ३६ पुरुष
चाँगुनारायण नपा ७१ पुरुष
एक जनाको पुनःपरीक्षणमा पुनः पोजेटिभ नतिजा आएको र एक जना संक्रमितस“ग सम्पर्क हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
Leave a Reply