कुरीति र कुप्रथा कहिलेसम्म !
- कार्तिक १७, २०७६
गोपाल नगरकोटी दास मानसिकताबाट नेपालीहरूको मन–मस्तिष्कलाई मुक्त र स्वाधीन बनाउन नसकेसम्म सुखी नेपाली र समृद्ध नेपाल कसरी सम्भव हुन्छ ? धर्मशास्त्र, ईश्वर र संस्कारको नाममा अन्धविश्वास, कुरीति र कुप्रथाले...