हरियो चुरा, पोते र मेहेन्दीको भूत ः काँतर मानसिकता
- श्रावण ३१, २०७६
लालबहादुर भुजेल जेठ–असारदेखि खेत रोप्न पसेर साउने सङ्क्रान्तिमा लुतो फालेपछि खेती– किसानीमा केही राहतको महसुस हुन्छ । खेत रोपाइँमा एकोहोरो अभ्यस्तताले गर्दा दिनहुँजसो माटोमा लडिबुडी गर्दा लाग्नसक्ने चर्मरोगलाई निदान गरी...