दहीका दस फाइदा
- असार १५, २०७५
दही सर्वप्रिय परिकार हो । तर भक्तपुरका मानिसले कहिलेदेखि दही बनाउन थाले भन्ने कुराको कुनै प्रमाणिक इतिहास भेटिएको छैन । अध्येताहरूले यो विषयमा कुनै दिन सत्यतथ्य जानकारी बाहिर ल्याउने आशा गरौं ।...
दही सर्वप्रिय परिकार हो । तर भक्तपुरका मानिसले कहिलेदेखि दही बनाउन थाले भन्ने कुराको कुनै प्रमाणिक इतिहास भेटिएको छैन । अध्येताहरूले यो विषयमा कुनै दिन सत्यतथ्य जानकारी बाहिर ल्याउने आशा गरौं ।...
-ओम धौभडेल आज असार १५, दही चिउरा खाने दिन । नेपाली समाजमा असार १५ सम्ममा रोपाईँ सकेको अर्थमा यसरी प्रत्येक वर्ष परिवार, आफन्त र साथीभाइ मिली दही–चिउरा खाने परम्परा छ ।...
भक्तपुर, १४ असार । काठमाडांै उपत्यकामा पशँपुलन कम भएपछि भक्तपुरमा दही बनाउने व्यवसाय प्रभावित बनेको छ । विगतको तँलनामा दहीको प्रयोग र व्यापुर फराकिलो बने पनि दहीको लागि आवश्यक दूध उत्पुदन...
-उज्वला अर्याल छिमेकी देश भारत महिलाविरुद्ध यौन हिंसाको लागि संसारकै सबभन्दा खतरनाक देश भएको हालै एक अध्ययनले देखाएको छ । थोम्पसन रोयटर्स फाउन्डेसन नामको अध्ययन संस्थाले गरेको अध्ययनले भारत...
भक्तपुर, १३ असार । पुरातत्व विभागको लापरबाहीका कारण भक्तपुर दरबार क्षेत्रका सम्पदाको पुनः निर्माण कमसल र मापदण्डविपरीत भएको छ । २०७२ सालको भूकम्पले भत्काएका र क्षति पु¥याएका स्मारकहरूको पुनःनिर्माण पुरातत्व विभागले...
भक्तपुर, ७ असार । मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोडेमा अवस्थित पलेस्वाँ पुखु (कमलपोखरी) रहेको पन्ध्र रोपनी ९ आना सार्वजनिक जग्गा भूमाफियाले निजीकरण गर्न खोजेको विरोधमा सङ्घर्षरत स्थानीय जनताले...
बेनी, म्याग्दी, ६ असार ९रासस०ः म्याग्दीको प्रमुख पर्यटकीय स्थानमध्येको एक प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त टोड्केस्थित प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा छ । मालिका, रघुगंगा गाउँपालिका र...
– गौतमबुद्ध बज्राचार्य काठमाडौँ, ४ असार (रासस) ः करोडौँ वर्षअघि संसारमा उत्पत्ति भएको विश्वास गरिएको विरुवा पनि नेपालमा संरक्षित अवस्थामा छ । संसारमा सबैभन्दा पुरानो प्रजातिको ‘गिङ्को बाइलोबा’ नामक...