चाँगु नपामा स्वास्थ्य कर्मचारीको मनोमानी
- असार ५, २०७६
सञ्जीव दुलाल भक्तपुर, ४ असार । चाँगुनारायण नगरपालिकामा स्वास्थ्य कर्मचारीको मनोमानी भएको सरोकारवालाहरूले बताएका छन् । मानव अधिकार निगरानी समूहले चाँगुनारायण नगरपालिकामा आयोजना गरेको जनप्रतिनिधि र सरोकारवालाहरूबीच समन्वयात्मक बैठकमा उपस्थित सरोकारवालाहरूले...